२०८३, कार्तिक १३ गते शुक्रबार

समाचार

आइतबार, श्रावण ३१ २०८३

  रसुवा । स्याफ्रुबेँसी-रसुवागढीखण्डमा सडक स्तरोन्नती तीव्र गतिमा भइरहेको छ । नेपाल र चीनबीचको ऐतिहासिक मित्रता, व्यापारिकसम्बन्ध तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले गल्छी-त्रिशूली-मैलुङ-रसुवागढी अन्तरराष्ट्रिय राजमार्गअन्तर्गत स्याफ्रुबेँसीबाट रसुवागढीसम्म स्तरोन्नती थालिएको हो । उक्तखण्डको स्तरोन्नतिका लागि चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको गल्छी-त्रिशूली-मैलुङ-रसुवागढी सडक आयोजना कार्यालयले जनाएको

पुरा पढ्नुहोस्
ताजा अपडेट