मंगलबार, श्रावण २६ २०८३
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ गरिएको छ । यही साउन २८ गतेदेखि स्वयम्भूमा लाग्ने एक महिने मेलालाई व्यवस्थित बनाउन स्वयम्भूमा तथा त्यस आसपासको क्षेत्रमा सरसफाइ गरिएको हो । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिको आयोजनामा भएको उक्त सरसफाइ कार्यक्रममा स्थानीय सङ्घसंस्थाको समन्वयमा मन्दिर तथा त्यस
पुरा पढ्नुहोस्