मंगलबार, श्रावण ५ २०८३
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका-४ बास्तिमका वडाध्यक्ष रमेश राई यति बेला कृषि क्षेत्रमा एक उदाहरणीय व्यक्तित्वका रूपमा चिनिन थालेका छन् । जनप्रतिनिधिको जिम्मेवारीसँगै कृषिमा सक्रिय सहभागिता जनाउँदै आएका उनले व्यावसायिक लिची खेतीमार्फत मनग्य आम्दानी गरिरहेका छन् । परम्परागत खेती प्रणालीलाई आधुनिक सोच र व्यवस्थापनसँग जोड्दै उनले
पुरा पढ्नुहोस्