आइतबार, फाल्गुण १३ २०८०
काठमाडाैं । विसं १९४७ मा स्थापना भएको वीर अस्पताल नेपालको सबैभन्दा पुरानो अस्पताल हो। सुरुमा पाँच कर्मचारीसहित सात शय्याबाट सुरु भएको यस अस्पतालले देशको आवश्यकताअनुसार बिरामीलाई स्वास्थ्य उपचार सेवासँगै विभिन्न तहका स्वास्थ्यकर्मीलाई चिकित्सा शिक्षा प्रदान गर्दै आएको छ। चिकित्सा शिक्षाको अभाव पूरा गर्ने उद्देश्यले २०५९
पुरा पढ्नुहोस्बुधबार, आश्विन १० २०८०