आइतबार, आश्विन २१ २०८०
काठमाडाैं । इजरायलमाथि प्यालेस्टिनी विद्रोही हमासले गरेको आक्रमणमा परेर १० नेपालीको मृत्यु भएको छ । आक्रमणमा परेर १० नेपालीको मृत्यु भएको टिपोट परराष्ट्र मन्त्रालयले तयार पारेको छ । तर औपचारिक जानकारी बाहिर भने परराष्ट्र मन्त्रालयले ल्याएको छैन । इजरायलमा अध्ययनका लागि गएका विद्यार्थीहरू आक्रमणमा परेका थिए
पुरा पढ्नुहोस्बिहीबार , आश्विन १८ २०८०
बिहीबार , आश्विन १८ २०८०
बुधबार, आश्विन १० २०८०