सोमबार, चैत्र १६ २०८२
गुल्मी । व्यावसायिक किबीखेतीमा कृषकको आकर्षण बढ्दै गएको छ । सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका कृषकले किबी बिक्री गरेर वार्षिक रु. ८० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । वि.सं. २०६५ देखि किबी लगाउन शुरु गरेका त्यहाँ कृषकको बारी यतिबेला किबीले ढपक्कै ढाकेको छ । किबीको व्यावसायिक उत्पादन
पुरा पढ्नुहोस्