२०८३, कार्तिक १३ गते शुक्रबार

राजनीति

सोमबार, माघ २४ २०७८

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक यही माघ २८ र २९ गतेका लागि बोलाइएको हो । कोरोनाका कारण पटकपटक स्थगित हुँदै आएको बैठक यस पटक

पुरा पढ्नुहोस्
ताजा अपडेट