आइतबार, फाल्गुण २७ २०८०
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पदाधिकारी बैठकले सांसद दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले राससलाई जानकारी दिए । यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा
पुरा पढ्नुहोस्प्रत्येक चार महिनामा प्रगति विवरण पार्टीमा पेश गर्नुपर्ने
मंगलबार, जेठ १७ २०७९