२०८३, कार्तिक १३ गते शुक्रबार

स्वास्थ्य

मंगलबार, माघ ११ २०७८

काठमाडाैं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण १२ हजार आठ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २५ हजार ९०९ को परीक्षण गर्दा १२ हजार आठ जनामा सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या ८८ हजार ९३४ पुगेको छ

पुरा पढ्नुहोस्
ताजा अपडेट