२०८३, कार्तिक ११ गते बुधबार

स्वास्थ्य

शुक्रबार, माघ २१ २०७८

चितवन। पुरुषमा भन्दा महिलामा क्यान्सर रोग बढी देखिएको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने बिरामीको तथ्याङ्कले पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखाएको हो । अस्पतालको तथ्याङ्कअनुसार कूल नयाँ क्यान्सरका बिरामीमध्ये ५५ प्रतिशत महिला र पुरुष ४५ प्रतिशत छन् । गत आर्थिक वर्षमा

पुरा पढ्नुहोस्
ताजा अपडेट