२०८३, कार्तिक ११ गते बुधबार

स्वास्थ्य

आइतबार, श्रावण २७ २०८१

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले राजधानीमा सुविधासम्पन्न स्नायु रोग उपचार केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । आज मन्त्रालयमा स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकता र कार्ययोजना सार्वजनिक गर्दै उनले यथाशीघ्र केन्द्र स्थापनाका लागि पहल गरिने बताए । मन्त्री पौडेलले वाग्मती बाहेकका अन्य छ प्रदेशमा

पुरा पढ्नुहोस्
ताजा अपडेट