सोमबार, आषाढ १६ २०८२
बागलुङ । यहाँको बरेङगाउँपालिका–३ बाटाकाचौरकी ८२ वर्षीया भागीरथी लुहारले गाउँमै विशेषज्ञ चिकित्सक भेटे । पेट दुख्ने समस्या लिएर स्वास्थ्य चौकी पुगेकी उनलाई चिकित्सकले आवश्यक जाँचपछि औषधि दिए । परिवारको सहारामा स्वास्थ्य चौकी पुगेकी लुहार खुशी भएर घर फर्किए ।सोही ठाउँकै ७० वर्षीया विष्णु थापा पनि
पुरा पढ्नुहोस्