शुक्रबार, माघ २८ २०७८
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विराेध खतिवडाले आगामी फागुन १ गतेदेखि सबै नागरिकलाई काेराेनाविरूद्धकाे बुस्टर डाेज दिने बताएका छन् । मन्त्रालयकाे जिम्मेवारी सम्हालेकाे १०० दिनकाे प्रगति सार्वजनिक गर्दै उनले १८ वर्षदेखि माथिका सबै नागरिकलाई बुस्टर डाेज दिइने बताए । ‘खोप सल्लाहकार समितिबाट १८ वर्ष उमेर
पुरा पढ्नुहोस्