शुक्रबार, पौष ५ २०८१
आठबिसकोट, रुकुम-पश्चिम । रुकुम-पश्चिमको आठबिसकोट नगरपालिका–३ खदी गाउँको करिब तीन सय रोपनी खेतीयोग्य जमिन अहिले बाँझो छ । गाउँका युवा उच्च शिक्षा र रोजगारीका लागि गाउँ छोडेर सहर तथ विदेश जान थालेसँगै यहाँको खेतीयोग्य जमिन बाझिँदै गएको हो । एक दश अघिसम्म खदी गाउँका खेतमा प्रशस्त
पुरा पढ्नुहोस्