मंगलबार, माघ ८ २०८१
सिरहा । सिरहाको लहान नगरपालिका-२२ स्थित सिसवोनीका अनितादेवी सदायले एक दशकदेखि तरकारी खेती गरिरहेका छन् । पछिल्लो दुई वर्षदेखि भने उनी स्थानीय महिला समूहमा आबद्ध भइ सामूहिक तरकारी खेतीमा जोडिनुभएको छ । खेती गर्न आफ्नो पर्याप्त जमिन नहुने र सामूहिकरूपमा बढी जग्गा भाडामा लिएर खेती गर्दा
पुरा पढ्नुहोस्