मंगलबार, आषाढ २३ २०८३
इलाम । माइजोगमाई गाउँपालिका–४ नामसालिङ गाउँका १६ परिवार सामूहिकखेती गर्छन् । एक सय रोपनी जमिनमा अकबरे, टमाटर, क्याप्सिकन र काँक्रा गरेर ५० हजार बढी बिरुवा लगाइएको छ । गत वर्ष रु. ३० लाख आम्दानी भएको थियो । यस वर्ष ७० लाख आम्दानी लिने लक्ष्य छ
पुरा पढ्नुहोस्