२०८३, कार्तिक १५ गते आइतबार

समाचार

सोमबार, बैशाख २२ २०८२

तनहुँ । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा-हर्कपुर मोटरमार्गअन्तर्गत बेसारेगौडाखण्डमा ट्रयाक खुलेको ३१ वर्षपछि कालोपत्र गर्न थालिएको छ । शुक्लागण्डकी नगरपालिकाले रु, दुई करोड दुई लाख छुट्याएर सडक कालोपत्र गर्न थालेको हो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले पहिलो चरणमा आठ सय मिटर कालोपत्र र दुई सय मिटर ढलान

पुरा पढ्नुहोस्
ताजा अपडेट