शनिबार, जेठ ३ २०८२
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ मा रहेको बयली ओझेलमा परेको छ । समुद्री सतहबाट तीन हजार चार सय ५० मिटर उचाइमा रहेको बयली पूर्वाधार र प्रचार-प्रसारको पर्खाइमा छ । बयलीस्थित सामुदायिक लजका सञ्चालक लोकबहादुर पाइजाले हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल अवलोकनका साथै एकान्त वातावरणमा रमाउन सकिने यो ठाउँमा न्यून
पुरा पढ्नुहोस्