शुक्रबार, जेठ १६ २०८२
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जामा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । धवलागिरि गाउँपालिकाले रु. एक करोड ३० लाखको लागतमा निर्माण गरेको आयोजनाबाट गुर्जाका दुई सय ५२ घर, स्वास्थ्यचौकी र विद्यालयमा खानेपानीको धारा जडान भएको हो । धवलागिरि गाउँपालिका–१ का वडाध्यक्ष झलकबहादुर छन्त्यालले
पुरा पढ्नुहोस्