बुधबार, आश्विन १६ २०८१
दाङ । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छिन् । उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर खर्च चलाउने गर्छन । “कुचो बनाएर घोराही बजार लैजान्छु, धेरैले चामल दिन्छ”, चौधरीले भने, “कुचो बेचेर/साटेर सङ्कलन भएको चामल तथा रकमले
पुरा पढ्नुहोस्