आइतबार, आश्विन ४ २०८३
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगपतिहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन । अर्थमन्त्रीको भारत भ्रमणका अवसरमा भारतीय उद्योग परिसङ्घ (सीआईआई) ले आयोजना गरेको उद्योगीहरूसँगको 'राउन्ड टेबल' छलफललाई शनिबार बिहान साढे ९ बजे नयाँ दिल्लीस्थित सीआईआई मुख्यालयमा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ । परिसङ्घकी
पुरा पढ्नुहोस्