सोमबार, भाद्र २९ २०८३
काठमाडौँ । शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबाट प्राप्त सुझाव र गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताएको छ । मधेश प्रदेशको भ्रमणका क्रममा सप्तरीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै उनले विद्यार्थीले
पुरा पढ्नुहोस्
सोमबार, भाद्र २९ २०८३
सोमबार, भाद्र २९ २०८३