सोमबार, आषाढ ३१ २०८१
काठमाडौं। बूढानीलण्ठ नगरपालिका- १२, कपन फैँकाकी नीरा कोइराला उमेरले ५१ वर्ष पुगिन्। उनी ओखलढुङ्गाको रातमाटेमा जन्मिएका हुन् । सानोमा उनले विद्यालय टेक्नै पाइनन् ।“छोरी मान्छेको जात अरुको घर जाने हो किन पढ्नुपर्यो भन्ने चलन थियो”, उनले भनिन्, “पढ्ने उमेर घाँसपात मेलापात गर्दैमा बित्यो । बिहेपछि
पुरा पढ्नुहोस्