शुक्रबार, बैशाख १४ २०८१
मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए । पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आवश्यक संरचना तयारगरी
पुरा पढ्नुहोस्