शनिबार, बैशाख १ २०८१
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले संविधानले परिलक्षित गरेको समाजवादी राज्य निर्माणका निम्ति समाजवादी संस्कृतिको दिशाबोध अनिवार्य भएको बताएको छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले काठमाडौँमा आयोजना गरेको शुभारम्भ सांस्कृतिक साँझ २०८१ मा शनिबार दिउँसो संक्षिप्त मन्तव्य राख्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएको हो । सम्बोधनमा
पुरा पढ्नुहोस्मंगलबार, चैत्र २७ २०८०
सोमबार, चैत्र २६ २०८०