२०८३, कार्तिक १५ गते आइतबार

समाचार

सोमबार, फाल्गुण १४ २०८०

काठमाडौं । नेपाल प्रहरीले लघुवित्त संस्थाविरुद्ध सङ्घर्ष गरिरहेका आन्दोलनकारी नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन छिरेका घटनाबारे अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारी र प्रहरी नायब उपरीक्षक दिनेश घिमिरे सदस्य

पुरा पढ्नुहोस्
ताजा अपडेट