२०८३, कार्तिक १५ गते आइतबार

समाचार

शुक्रबार, माघ १२ २०८०

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले नगर प्रहरीको व्यवस्था गरेको छ । नगरपालिकाले सशस्त्र प्रहरी बलको सहयोगमा पहिलोपटक २४ जना नगर प्रहरी छनोट गरी आधारभूत तालिम तथा दर्ज्यानी चिह्नसमेत प्रदान गरेको छ । तालिम सम्पन्न गरेका नगर प्रहरीलाई नगरप्रमुख घनश्याम गिरीको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र

पुरा पढ्नुहोस्
ताजा अपडेट