आइतबार, माघ १४ २०८०
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिकारका विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच रहेका अस्पष्टता हटेर जाने दाबी गरेका छन् । उनले भने, एकल तथा साझा अधिकारबारे देखिएका अन्यौलता तीनै तहबाट हट्नेछन् । सिंहदरबारमा आइतबार आयोजित कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदा प्रतिवेदन माथिको उच्चस्तरीय छलफलमा प्रधानमन्त्री प्रचण्डले तीनै
पुरा पढ्नुहोस्