सोमबार, माघ २३ २०७९
पाल्पा । कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज। वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति। उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी नदीको किनारमा हालै निर्माण भएको बाघको मूर्ति यतिबेला पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ।
पुरा पढ्नुहोस्आइतबार, माघ १५ २०७९
प्रवक्ता ढकाल भन्छन्- छिट्टै मन्त्री पठाउँछाैं
आइतबार, माघ १५ २०७९