२०८३, कार्तिक १५ गते आइतबार

समाचार

बुधबार, पौष २० २०७९

काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग विश्वासकाे मत दिन आग्रह गरेका छन् । सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा आज भएको सो भेटवार्तामा प्रचण्डले विश्वासकाे मत दिन र सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।  प्रधानमन्त्री दाहालले

पुरा पढ्नुहोस्
ताजा अपडेट