शुक्रबार, कार्तिक १८ २०७९
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं ललितपुर क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले आजदेखि औपचारिक रुपमा निर्वाचन प्रचारप्रसार शुरु गरेकी छिन्। वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा साझा उम्मेदवार बनेकी उनले ‘अबको भिजन, गुणस्तरीय जीवन’ दृष्टिकोणसहित ललितपुरको ठैबदेखि घरदैलो कार्यक्रम शुरु गरेकी हुन् । घरदैलो
पुरा पढ्नुहोस्