२०८३, कार्तिक १३ गते शुक्रबार

समाचार

मंगलबार, भाद्र ९ २०८३

  काठमाडौँ । शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको वास्तविक अवस्था बुझ्न काठमाडौँका विभिन्न विद्यालयको अवलोकन शुरु गरेका छन् । सामुदायिक विद्यालयको शैक्षिक अवस्था, पठन-पाठनको स्थिति, विद्यालय व्यवस्थापन तथा विद्यार्थीका समस्या र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिन मन्त्रालयले देशभरका सामुदायिक विद्यालयको अवलोकन गर्ने अभियान शुरु गरेको हो

पुरा पढ्नुहोस्
ताजा अपडेट