बुधबार, जेठ ६ २०८३
गोरखा । पचास वर्षअघिसम्म सामागाउँका बासिन्दाले गाउँमाथिको पवित्र ताललाई ‘यमच्छो’ भन्थे । वि.सं. २०३४ मा जब तत्कालीन राजा वीरेन्द्र यहाँ भ्रमणमा आए, उनी यमच्छो देखेर गदगद् भएका थिए । मनास्लु बगेर जमेको यो ताल राजालाई धेरै नै मन परेछ भन्ने स्थानीयले महसुस गरेछन् । राजा
पुरा पढ्नुहोस्