२०८३, कार्तिक १४ गते शनिबार

समाचार

आइतबार, जेठ १० २०८३

  कैलाली । यहाँको घोडाघोडी नगरपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ । सवारीसाधनको अभावका कारण मृतकको शव आर्यघाटसम्म पुर्याउन परिवारले भोग्नुपरेको कठिनाइलाई मध्यनजर गर्दै सेवा शुरु गरिएको नगरप्रमुख खडकबहादुर रावतले बताए । उनले भने, “दुःखको बेला नागरिकले आर्थिक, सामाजिक तथा व्यवस्थापकीय समस्या झेल्न नपरोस् भन्ने मानवीय

पुरा पढ्नुहोस्
ताजा अपडेट