मंगलबार, चैत्र १२ २०८१
तनहुँ । यहाँको आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले वि.सं. २०७७ मा रु. तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गरेका थिए । फूलको व्यापार विस्तार गर्दै गुरुङले सभा–सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहेको छ । हाल मासिक रु. दुई लाख आम्दानी
पुरा पढ्नुहोस्