मंगलबार, चैत्र १९ २०८१
इलाम । इलाम नगरपालिका-१० भिरगाउँमा सिँचाइ योजना पुनःनिर्माण भएपछि किसानलाई खाद्यबालीसँगै तरकारी खेती गर्न सहज भएको छ । वर्षमा एक बालीमात्र उत्पादन हुँदै आएको सो क्षेत्रमा सिँचाइ आयोजना पुन:निर्माणपछि किसानले तीन बालीसम्म खेती गर्न थालेका छन् । साना सिँचाइ कार्यक्रमअन्तर्गत रु. ४१ लाख ९४ हजारको लागतमा
पुरा पढ्नुहोस्