मंगलबार, श्रावण ६ २०८२
मुस्ताङ । मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्रीको सेवासुविधाका लागि निर्माण गरिएको मुस्ताङस्थित बारागुङ मुक्तिक्षेत्र१ पुराङ रानीपौवाको दुई सय १८ वर्ष पुरानो धर्मशालाको स्तरोन्नती सुरु गरिएको छ । राणा शासनको समय कालखण्डमा तत्कालीन राजा रणबहादुर शाहकी माइली श्रीमती सुवर्णप्रभाले मुक्तिनाथ दर्शन गर्ने क्रममा त्यहाँ धर्मशाला निर्माण गरेका
पुरा पढ्नुहोस्आइतबार, श्रावण ४ २०८२