२०८३, कार्तिक १३ गते शुक्रबार

समाचार

शनिबार, आश्विन १० २०८३

  इलाम । इलामको माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक करिब १५ रोपनी क्षेत्रफलमा अलैँची खेती लगाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका ३६ वर्षीय लिम्बूले जिल्लाकै सन्दकपुर गाउँपालिकाबाट प्रति बोट रु. १४ का दरले भार्लाङ जातको तीन हजार बिरुवा खरिद गरेर रोपेका

पुरा पढ्नुहोस्
ताजा अपडेट