बिहीबार , आश्विन १५ २०८३
स्याङ्जा । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती शुरु गरेका छन् । उनले वार्षिक ४५ हजारमा १५ रोपनी जग्गा भाडामा लिएका हुन् । यतिखेर सार्की परिवारको जीवन गुजाराको प्रमुख आधार अकबरे खुर्सानी बनेको छ । बाँदरले नखाने, बजार मूल्य राम्रो र खेती गर्न सरल
पुरा पढ्नुहोस्बिहीबार , आश्विन १५ २०८३