आइतबार, आश्विन १८ २०८३
काठमाडौँ । घुमारचोक र लप्सेका किसानहरू इस्कुस खेतीमा रमाएको ३५ वर्ष नाघेको छ । इस्कुसको मुन्टादेखि जरा (तरुल)सम्म बिक्री गरेर आम्दानी लिन पाइने भएपछि इस्कुस खेतीमा नै रमाउन थालेका हुन् । पहिला यहाँका जनताले जीवन चलाउन दाउरा बेच्नुपथ्र्यो । तर इस्कुस खेतीमा रमाउन थालेपछि यहाँका अधिकांश किसानको
पुरा पढ्नुहोस्