आइतबार, आश्विन १८ २०८३
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिका पुग्नु भएको छ । उनलाई वासिङ्टन,डी.सी.मा कार्यवाहक राजदूत शरदराज आरन र दूतावासका पदाधिकारीहरूले स्वागत गरेका थिए । भ्रमणका क्रममा मन्त्री वाग्लेले नेपालको
पुरा पढ्नुहोस्शनिबार, आश्विन १७ २०८३