२०८३, कार्तिक ११ गते बुधबार

समाचार

शुक्रबार, आश्विन २३ २०८३

  काठमाडौँ । राजर्षिजनक विश्‍वविद्यालयको ११औं सभा बैठक जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा माननीय शिक्षा तथा खेलकूद मन्त्री एवं सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा भव्यताका साथ सम्पन्न भएको छ । राष्ट्रिय गानबाट प्रारम्भ भएको उक्त बैठकमा रजिष्ट्रार डा. जीवन काफ्लेले सभा सञ्चालन गरेको थियो भने उपकुलपति

पुरा पढ्नुहोस्
ताजा अपडेट