२०८३, कार्तिक ११ गते बुधबार

समाचार

आइतबार, आश्विन २५ २०८३

  म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन शुरु गरेका छन् । धौलागिरि हिमालको फेदीमा रहेको चिमखोलाका तीनजना किसानले सामूहिकरूपमा पालिकामै पहिलो पटक चौँरीपालन शुरु गरेका हुन् । कालीबराह कृषि तथा पशुपन्छी फार्ममार्फत स्थानीय धनप्रसाद गर्बुजा, धनकुमारी पुर्जा र प्रदीप पाइजाले चौँरीपालन गरेका हुन् । उच्च, मध्य

पुरा पढ्नुहोस्
ताजा अपडेट