२०८३, कार्तिक १५ गते आइतबार

समाचार

मंगलबार, आषाढ ४ २०८१

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-८ का ५४ वर्षीय बुझाउन चौधरी चैते धान भित्र्याउने तयारीमा छन् ।  तीन वर्षदेखि चैते धानको खेती गरिरहेका उनले यसपटक पनि पाँच कट्ठा जमिनमा धान लगाएको छ । चौधरी त्यही धान भित्र्याउने तयारीमा छ । बर्से धान खेतीभन्दा बढी उब्जनी हुने भएकाले

पुरा पढ्नुहोस्
ताजा अपडेट