मंगलबार, आषाढ ११ २०८१
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-६ कसरौलकी ४८ वर्षीया कन्या राना एक वर्षदेखि दुना टपरी बनाउने पेसामा संलग्न छन् । सालको पातलाई मेसिनमार्फत एकापसमा गाँसेर दुना टपरी बनाउँदै आएकी हो । पाँच प्रकारका दुना टपरी उनले एक वर्षदेखि मेसिनमा राखेर बनाउँदै आएको छ । उनले उत्पादन गरेका दुना टपरी
पुरा पढ्नुहोस्सोमबार, आषाढ १० २०८१