बुधबार, माघ १९ २०७८
कर्णाली । कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा दैलेखका गणेशप्रसाद कोइराला सर्वसम्मत चयन भएका छन् । समाजको मङ्गलबार भर्चुअलमार्फत भएको दोस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जाजरकोटका सुदीप रावत तथा उपाध्यक्षमा धर्मराज शाही (दैलेख), रितुराज रिजाल (सुर्खेत), आनन्द थापा (सल्यान) र लक्ष्मण दाहाल (मुगु) सर्वसम्मत चयन भए
पुरा पढ्नुहोस्