२०८३, कार्तिक १२ गते बिहीबार

रोचक

सोमबार, आषाढ १५ २०८३

  गुल्मी । जिल्लामा फेला परेका चरा प्रजातिको सङ्ख्या तीन सय ५५ पुगेको छ । पछिल्लो गणनाअनुसार ३० प्रजातिका नयाँ चरा थपिएसँगै जिल्लामा हालसम्म फेला परेका चरा प्रजातिको सङ्ख्या तीन सय ५५ पुगेको हो । नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा गरेको पछिल्लो गणनाको क्रममा थाप्ले सत्यवती वन

पुरा पढ्नुहोस्
ताजा अपडेट