२०८३, कार्तिक १२ गते बिहीबार

जीवनशैली

सोमबार, आश्विन ६ २०८२

  महोत्तरी । बर्दिबास नगरपालिका–१२ का महिलाले सामूहिकरूपमा ‘पञ्चधुरा होममेड अचार उद्योग’ सञ्चालन गरी आत्मनिर्भर बन्दै गएकी छिन् । आफूले जानी राखेको भान्साको सिपलाई उद्योगका रूपमा विस्तार गरी यहाँका ११ जना महिला आत्मनिर्भर बनेकी हुन् । राजनीतिमा सक्रिय बर्दिबास–१२ चल्कीबिजलपुराकी प्रतिमा कोइरालाले दुई वर्षअघि दसैँताका केही गर्नुपर्छ

पुरा पढ्नुहोस्
ताजा अपडेट