सोमबार, कार्तिक १० २०८२
झापा । “व्यापार शुरु गर्दा हामीसँग पैसाभन्दा पनि ठूलो सपना थियो । त्यही सपनाले केही गर्न प्रेरित गरेको थियो”, आफ्नो पसल देखाउँदै झापाको बुद्धशान्ति गाउँपालिका–१ पहाडीचोकका कमल मङ्ग्रान्तीले भने । श्रीमानको स्वरमा स्वर मिलाउँदै श्रीमती तारा तोलाङीले भन्दै थिइन्, “त्यही सपना पछ्याउँदै जाँदा आज हामीले सानो
पुरा पढ्नुहोस्