बुधबार, आषाढ ३२ २०८२
कञ्चनपुर । कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका–१० कुतियाकवरका खड्के बुढा बाख्रा, गाईभैंसी र बालबच्चासहित कुतियाकवरबाट जोगबुढा वारि सरेका छन् ।बाढीबाट जोगिन उनीसँगै अन्य तीन परिवार पनि कुतियाकवरबाट बसाइँ सर्न थालेका छन् । तीन तिर जोगबुडा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा-चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष
पुरा पढ्नुहोस्